बिनोद चौधरीलाई कोरोना संक्रमण

600
शेयर

पढ्ने समय: < 1 मिनेट/-

उद्योगपति विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ। चौधरीले सामाजिक सञ्जाल ट्वीटरमा आफू संक्रमित भएको जानकारी दिएका हुन्। संक्रमित भए पनि कोरोनाको कुनै लक्षण नदेखिएको उनले बताएका छन्।कोरोना पोजेटिभ देखिएसँगै उनी होम आइसोलेसनमा बसेका छन्। उनले आफ्नो सम्पर्कमा आएकाहरुलाई पनि सतर्कता अपनाउन अुरोध गरेका छन्। 

Dear friends and well wishers – I have tested positive for corona as per PCR test this morning! By the grace of god, so far I have no symptoms. However, I have isolated myself as per dr’s advise. Whoever came in contact with me pls take all possible precautions! regards — Binod Chaudhary (@BinodKChaudhary)

- Advertisment -

प्रमुख समाचार

स्थायी कमिटीमा ओली र प्रचण्डले भने हामि मिलेर जान्छौं

सत्तारूढ नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले एकै स्वरमा आफूहरूले पार्टीलाई...

एकै दिन ४४८ जना थपिए कोरोना संक्रमित, संक्रमितको संख्या ५ हजार...

काठमाडौं । शुक्रबार थप ४ सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या...

दुई सिफ्टमा सरकारी तथा निजी कार्यालयहरु सञ्चालन हुन निर्देशन

यो पनि पढ्नुहोस