उद्योगपति विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ। चौधरीले सामाजिक सञ्जाल ट्वीटरमा आफू संक्रमित भएको जानकारी दिएका हुन्। संक्रमित भए पनि कोरोनाको कुनै लक्षण नदेखिएको उनले बताएका छन्।कोरोना पोजेटिभ देखिएसँगै उनी होम आइसोलेसनमा बसेका छन्। उनले आफ्नो सम्पर्कमा आएकाहरुलाई पनि सतर्कता अपनाउन अुरोध गरेका छन्।
Dear friends and well wishers – I have tested positive for corona as per PCR test this morning! By the grace of god, so far I have no symptoms. However, I have isolated myself as per dr’s advise. Whoever came in contact with me pls take all possible precautions! regards — Binod Chaudhary (@BinodKChaudhary)