टिचिङ अस्पतालमा १ संक्रमण, ४५ जना क्वारेन्टाइनमा

600
शेयर

पढ्ने समय: < 1 मिनेट/-

अस्पतालको न्युरो वार्डमा उपरार्थ कपिलवस्तुका ६ वर्षीय वालिकामा कोरोना संक्रमण पोजिटिभ देखिए पछि टिचिङ अस्पताल महाराजगंजका ३८ जना क्वारेनटाइमा रहेका छन्  । घाँटीको शल्यक्रिया गर्ने तयारीको लागि पठाइएको नमूनामा  कोरोना पोजिटिभ देखिएपछि  उनको उपचार तथा हेरचाहमा खटिएका चिकित्सक, नर्स  तथा सम्पर्कमा पुगेका अन्य  विरामी तथा अन्य व्यक्ति गरी ४५ जनार्ला क्वारेनटाइनमा राखिएको टिचिङ अस्पतालका कोभिड – १९ संयोजक डा. सन्त कुमार दासले बताए ।  

डा. दासका अनुसार उनी घाँटीमा समस्या देखिएपछि गत मंगलवार अस्पताल आईपुगेका थिए । उनी अस्पतालका नियमित फलोअपका विरामी हुन् । चिकित्सकले उनको घाँटीको शल्यक्रिया गर्ने तयारीको लागि कोरोना परिक्षणको लागि नमूना पठाएका थिए । उनको रिपोर्टमा कोरोना पोजिटिभ देखिएपछि  उनको शल्यक्रिया पनि रोकिएको छ ।।

यो पनि पढ्नुहोस  कोरोना भाइरसको उत्पत्ती, विकास, लक्षण र उपचार

सम्पर्कमा पुगेका सवैको नमूना संकलन गरी विहिवार नै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ । रिपोर्ट शुुक्रवार आउनेछ । उनको सम्पर्कमा पुगेका अन्यको पनि कन्ट्याक्ट टे«सिङ गर्ने तयारी भइरहेको छ ।  

- Advertisment -

प्रमुख समाचार

स्थायी कमिटीमा ओली र प्रचण्डले भने हामि मिलेर जान्छौं

सत्तारूढ नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले एकै स्वरमा आफूहरूले पार्टीलाई...

एकै दिन ४४८ जना थपिए कोरोना संक्रमित, संक्रमितको संख्या ५ हजार...

काठमाडौं । शुक्रबार थप ४ सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या...

दुई सिफ्टमा सरकारी तथा निजी कार्यालयहरु सञ्चालन हुन निर्देशन

काठमाडौं । सरकारले सरकारी तथा निजी कार्यालय र बै‌ङ्क तथा वित्तीय संस्थाका  कार्यालय दुई सिफ्टमा सञ्चालन गर्ने भएको छ ।
यो पनि पढ्नुहोस  कोरोना प्रभावले शान्ति मिसनमा तत्काल सेना नपठाउन संयुक्त राष्ट्रसंघद्वारा नेपाली सेनालाई पत्राचार

यो पनि पढ्नुहोस