-आयुष ढुङ्गेल
आज भगवान गौतम बुद्धको २५६४ औं जन्मजयन्ती काठमाडौंका विभिन्न स्थानमा बौद्ध धर्मावलम्बीले पूजाआजा गरेका छन् । कोरोना महामारी रोकथामका लागि लकडाउनको कारण यो वर्ष बुद्ध जयन्तीका विविध वार्षिक कार्यक्रम प्रभावित भएको छ। २५६४ औं बुद्ध जयन्तीका अवसरमा स्वयम्भूनाथ स्तूप र बौद्धनाथका तस्बिरहरु :











