धार्चुलाको भारतीय क्वारेन्टाइनमा आमाको किरिया बस्न विवश युवा घर आउने भएका छन।

600
शेयर

पढ्ने समय: < 1 मिनेट/-

काठमाडौं, ०४ बैशाख । आमाको किरिया धार्चुलाको भारतीय क्वारेन्टाइनमा नै बस्न विवश युवालाई घर ल्याइने भएको छ ।

दार्चुलाको शैल्यशिखर नगरपालिका–१, भलाँचका बासुदेव भट्टको आमाको निधन हुँदा पनि स्वदेश फर्किन नपाएपछि उनी भारतको धार्चुलास्थित आश्रय स्थलमा नै किरिया बस्न विवश बनेका थिए ।

भट्टको विषयमा समाचार सम्प्रेशन भएपछि गृह मन्त्रालयले उनलाई घर फर्काउनका लागि जिल्ला प्रशासन कार्यालय दार्चुलालाई निर्देशन दिएको छ । गृह मन्त्रालयको निर्देशनसँगै जिल्ला प्रशासनले भट्टलाई घर पु-याउने तयारी थालेको छ ।

भट्टलाई आजै घर पुरयाउने व्यवस्था गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । भट्टलाई घर पु-याउनका लागि शैल्यशिखर नगरपालिकाको टोली गाडीसहित गएको जानकारी गराइएको छ ।

- Advertisment -

प्रमुख समाचार

स्थायी कमिटीमा ओली र प्रचण्डले भने हामि मिलेर जान्छौं

सत्तारूढ नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले एकै स्वरमा आफूहरूले पार्टीलाई...

एकै दिन ४४८ जना थपिए कोरोना संक्रमित, संक्रमितको संख्या ५ हजार...

काठमाडौं । शुक्रबार थप ४ सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या...

दुई सिफ्टमा सरकारी तथा निजी कार्यालयहरु सञ्चालन हुन निर्देशन

काठमाडौं । सरकारले सरकारी तथा निजी कार्यालय र बै‌ङ्क तथा वित्तीय संस्थाका  कार्यालय दुई सिफ्टमा सञ्चालन गर्ने भएको छ ।
यो पनि पढ्नुहोस  लकडाउनका कारण कञ्चनपुरमा १० हजार भन्दा बढी कुखुरा ज्यूँदै खाल्डोमा पुरियो

यो पनि पढ्नुहोस