कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै बैशाख १८ गतेसम्मका लागि अन्तर्राष्ट्रिय हवाई उडान बन्द

600
शेयर

पढ्ने समय: < 1 मिनेट/-

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै सरकारले अन्तर्राष्ट्रिय हवाई उडानलाई ३० अप्रिल (बैशाख १८ गते)सम्म बन्द गर्ने निर्णय गरेको छ ।

मंगलबार (आज) बसेको कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले सो निर्णय गरेको हो ।

यस अगाडि १५ अप्रिल (बैशाख ३ गते)सम्म सबै अन्तर्राष्ट्रिय उडान स्थगित गरिएको थियो ।

तपाईंको प्रतिकृया दिनुहोस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

प्रमुख समाचार

स्थायी कमिटीमा ओली र प्रचण्डले भने हामि मिलेर जान्छौं

सत्तारूढ नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले एकै स्वरमा आफूहरूले पार्टीलाई...

एकै दिन ४४८ जना थपिए कोरोना संक्रमित, संक्रमितको संख्या ५ हजार...

काठमाडौं । शुक्रबार थप ४ सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या...

दुई सिफ्टमा सरकारी तथा निजी कार्यालयहरु सञ्चालन हुन निर्देशन

काठमाडौं । सरकारले सरकारी तथा निजी कार्यालय र बै‌ङ्क तथा वित्तीय संस्थाका  कार्यालय दुई सिफ्टमा सञ्चालन गर्ने भएको छ ।
यो पनि पढ्नुहोस  मिर्गौला प्रत्यारोपण गर्न प्रधानमन्त्री ओली साँझ शिक्षण अस्पताल भर्ना हुदै,नरेन्द्र मोदीद्वारा ओलीलाई सफल शल्यक्रियाको शुभकामना

यो पनि पढ्नुहोस