स्वास्थ्य सामाग्री लिई फर्कियो नेपाल एयरलाइन्सको जहाज चीनबाट

600
शेयर

पढ्ने समय: < 1 मिनेट/-

काठमाडौँः चीनबाट स्वास्थ्य सामाग्री र उपकरण लिएर नेपाल एयरलाइन्सको जहाज स्वदेश फर्किएको छ। चीनको ग्वान्जओबाट १२.६६ टन अत्यावश्यक औषधि  र अन्य मेडिकल उपकरण लिएर विमान स्वदेश फर्किएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। 

आइतबार बिहान विमान नेपाल फर्किएको हो। शनिबार विमान औषधि  र उपकरण लिन चीन पठाइएको थियो। 

स्वास्थ्य मन्त्रालयको निर्णय अनुसर जहाज औषधि र उपकरण लिन चीन पठाइएको थियो। भेन्टिलेटर, अक्सिजन प्लान्ट, सर्जिकल तथा एन ९५ मास्क लगायतका १९ प्रकारका उपकरण ल्याउनेगरी जहाज पठाइएको थियो। 

यो पनि पढ्नुहोस  कोरियामा नेपालीलाई सम्भावित कोरोना संक्रमणबारे सचेत रहन आग्रह

स्वास्थ्य सामाग्री ल्याउन परराष्ट्र मन्त्रालयमार्फत भारत, बंगलादेश र म्यान्मार लगायतका मुलुकसँग समन्वय गरेर चीन उडान गरिएको थियो। 

1 प्रतिकृया

तपाईंको प्रतिकृया दिनुहोस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

प्रमुख समाचार

स्थायी कमिटीमा ओली र प्रचण्डले भने हामि मिलेर जान्छौं

सत्तारूढ नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले एकै स्वरमा आफूहरूले पार्टीलाई...

एकै दिन ४४८ जना थपिए कोरोना संक्रमित, संक्रमितको संख्या ५ हजार...

काठमाडौं । शुक्रबार थप ४ सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या...

दुई सिफ्टमा सरकारी तथा निजी कार्यालयहरु सञ्चालन हुन निर्देशन

काठमाडौं । सरकारले सरकारी तथा निजी कार्यालय र बै‌ङ्क तथा वित्तीय संस्थाका  कार्यालय दुई सिफ्टमा सञ्चालन गर्ने भएको छ ।

यो पनि पढ्नुहोस