मंगलबारदेखि एक साताका लागि बैंक तथा वित्तीय संस्था आंशिक रुपमा खुल्ला हुने

600
शेयर

पढ्ने समय: < 1 मिनेट/-

काठमाडौं । सरकारले एक सातासम्म पूर्णरुपमा देशभर लक डाउन गर्ने निर्णय गरेसँगै बैंक तथा वित्तीय संस्थाको सेवा आंशिक रुपमा खुल्ला हुने भएको छ ।

सरकारले गरेको निर्णयमा बैंक र बीमा सेवाको बारेमा उल्लेख छैन । बैंकको शाखा चलाउन र नगद व्यवस्थापन गर्नको लागि लिनुपर्ने काम गर्न कठिन हुन्छ ।

मंगलबारदेखि एक साताका लागि लकडाउन गर्ने सरकारको निर्णय, सवारी साधन पनि चलाउन नपाइने

राष्ट्र बैंकका कामु गभर्नर चिन्तामणि शिवाकोटी सरकारी निर्णय अनुसार बैंकको शाखा खुल्न कठिन हुने  हुँदा सिमित अवधीको लागि निक्षेप राख्ने र निकाल्ने सुविधा दिने  व्यवस्था मिलाउने बताए ।

सबै शाखा खोल्न भने निकै नै कठिन हुन्छ । यद्यपी सहज सेवाको लागि आफुहरुले विद्युतीय प्रणाली अपनाउन आग्रह गरेको बताए ।

यो पनि पढ्नुहोस  सुदूरपश्चिममा थप तीन जनामा कोरोना ‘पोजेटिभ’ भेटियो

यस्तै बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले सरकारी निर्णय अनुसार बीमा सेवा बन्द रहने बताए । अत्यावश्यक सेवाको लागि बीमा कम्पनीले अनुकुलताको आधारमा निर्णय लिनुपर्ने बताए ।

बीमा कम्पनी पनि आंशिक रुपमा खुल्ला हुने छ ।

मंगलबार काठमाडौं उपत्यकामा भने सार्वजनिक बिदा रहेको छ ।

तपाईंको प्रतिकृया दिनुहोस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

प्रमुख समाचार

स्थायी कमिटीमा ओली र प्रचण्डले भने हामि मिलेर जान्छौं

सत्तारूढ नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले एकै स्वरमा आफूहरूले पार्टीलाई...

एकै दिन ४४८ जना थपिए कोरोना संक्रमित, संक्रमितको संख्या ५ हजार...

काठमाडौं । शुक्रबार थप ४ सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या...

दुई सिफ्टमा सरकारी तथा निजी कार्यालयहरु सञ्चालन हुन निर्देशन

यो पनि पढ्नुहोस