मस्जिदमा प्रवेश रोकियो (तस्बिरसहित)

600
शेयर

पढ्ने समय: 2 मिनेट/-

-आयुष ढुङ्गेल

काठमाण्डौं-सरकारले धेरै मानिसहरुको भिडभाड हुने कार्यक्रम नगर्न आग्रह गरेसँगै मस्जिदमा पनि प्रवेश रोकिएको छ । नेपाली जामे मस्जिद (धार्मिक स्थल) सञ्चालक समिति तथा पञ्‍च कश्मीरी तकिया मस्जिद सञ्‍चालक समितिले स‌ंयुक्त रुपमा संक्रमणबाट बच्न शुक्रबारको विशेष नमाजलगायतका हरेक दिन हुने अनावश्यक भीडभाड नगर्न आग्रह गरेको छ।

मस्जिदले आ—आफ्नो ठाउबाट नमाज पढ्न पनि अनुरोध गरेको छ। कोभिड—१९ को जोखिमबाट बच्न सरकारले २५ जनाभन्दा बढी भेला नहुन आग्रह गरिसकेको छ। 

तपाईंको प्रतिकृया दिनुहोस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

प्रमुख समाचार

स्थायी कमिटीमा ओली र प्रचण्डले भने हामि मिलेर जान्छौं

सत्तारूढ नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले एकै स्वरमा आफूहरूले पार्टीलाई...

एकै दिन ४४८ जना थपिए कोरोना संक्रमित, संक्रमितको संख्या ५ हजार...

काठमाडौं । शुक्रबार थप ४ सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या...

दुई सिफ्टमा सरकारी तथा निजी कार्यालयहरु सञ्चालन हुन निर्देशन

काठमाडौं । सरकारले सरकारी तथा निजी कार्यालय र बै‌ङ्क तथा वित्तीय संस्थाका  कार्यालय दुई सिफ्टमा सञ्चालन गर्ने भएको छ ।
यो पनि पढ्नुहोस  धरहरा निर्माणको कामले लियो तीव्रता, ३३ प्रतिशत निर्माण सम्पन्न भएकाे राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको भनाई

यो पनि पढ्नुहोस