सेयर कारोबार गर्दा कोरोना भाइरसविरुद्ध सचेतना अपनाउन धितोपत्र बोर्डको आग्रह

600
शेयर

पढ्ने समय: < 1 मिनेट/-

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर कारोबार गर्दा सचेतता अपनाउन सेयर दलाल व्यवसायीलाई आग्रह गरेको छ ।

कोरोना भाइरस संक्रमणतर्फ सचेतता अपनाउँदै धितोपत्र बोर्डले धितोपत्र दलाल व्यवसायीलाई स्क्रिन एक्जिविसन रुम बन्द गर्न र कार्यालयमा एक पटकमा पाँच जना भन्दा बढी संख्यामा भीड नगर्न पनि आग्रह गरेको छ ।

त्यस्तै कार्यालयमा कर्मचारी र लगानीकर्ता प्रवेश गर्दा हात सफा गर्ने, स्यानिटाइजर र मास्क प्रयोग गर्न र तापक्रम नाप्ने व्यवस्था गर्न पनि आग्रह गरेको छ ।

तपाईंको प्रतिकृया दिनुहोस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

प्रमुख समाचार

स्थायी कमिटीमा ओली र प्रचण्डले भने हामि मिलेर जान्छौं

सत्तारूढ नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले एकै स्वरमा आफूहरूले पार्टीलाई...

एकै दिन ४४८ जना थपिए कोरोना संक्रमित, संक्रमितको संख्या ५ हजार...

काठमाडौं । शुक्रबार थप ४ सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या...

दुई सिफ्टमा सरकारी तथा निजी कार्यालयहरु सञ्चालन हुन निर्देशन

यो पनि पढ्नुहोस