त्रिभुवन विश्वविद्यालयले परीक्षा स्थगित नगर्ने

600
शेयर

पढ्ने समय: < 1 मिनेट/-

काठमान्डौ। त्रिभुवन विश्वविद्यालय रजिस्ट्रारको कार्यालय, सूचना तथा जनसम्पर्क महाशाखा कीर्तिपुरले कोरोना भाइरस (कोभिड १९) को संक्रमण विश्वव्यापी फैलिइ रहेको हुनाले विश्वविद्यालय भित्र गरिने सभा, सम्मेलन, गोष्ठी, सेमिनार, भेला, खेलकुद जस्ता कार्यक्रमहरु हाललाई स्थगित गर्ने भएको छ ।

त्रिभुबन विश्व विद्यालयको सुचना

त्यस्तै त्रिविले विश्वविद्यालयले परीक्षाहरु भने नियमित गर्ने भएको छ । त्रिविका परीक्षार्थी तथा विद्यार्थीहरुलाई साबुन पानीले हात धुने व्यवस्था, सेनिटाइजरको व्यवस्था, तथा सम्भव भएमा हेल्प डेस्कको व्यवस्था गर्न समेत त्रिविले मातहतका सबै क्याम्पसलाई अनुरोध गरेको छ ।

तपाईंको प्रतिकृया दिनुहोस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

प्रमुख समाचार

स्थायी कमिटीमा ओली र प्रचण्डले भने हामि मिलेर जान्छौं

सत्तारूढ नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले एकै स्वरमा आफूहरूले पार्टीलाई...

एकै दिन ४४८ जना थपिए कोरोना संक्रमित, संक्रमितको संख्या ५ हजार...

काठमाडौं । शुक्रबार थप ४ सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या...

दुई सिफ्टमा सरकारी तथा निजी कार्यालयहरु सञ्चालन हुन निर्देशन

काठमाडौं । सरकारले सरकारी तथा निजी कार्यालय र बै‌ङ्क तथा वित्तीय संस्थाका  कार्यालय दुई सिफ्टमा सञ्चालन गर्ने भएको छ ।
यो पनि पढ्नुहोस  हुम्लामा चैते हिमपातले डाँडाकाँडा र बस्तीहरू चम्किए, किसानलाई थपियो चिन्ता

यो पनि पढ्नुहोस