कोरोनाभाइरसको संक्रमणबाट बंगलादेशमा पनि एक जनाको मृत्यु भएको छ।
बुधबार इन्स्टिच्यूट अफ इपिडिमियोलोजी, डिजिज कन्ट्रोल एण्ड रिसर्चले एक जनाको मृत्यु भएको बताएको हो।
इन्स्टिच्यूटले थप चार जनामा पनि कोरोनाको संक्रमण देखिएको बताएको छ। साथै चार जनामा कोरोना देखिएसँगै कुल १४ जना पुगेको बताइएको छ।
So sad to hear. Stay home Stay safe everyone.