कोरोनाभाइरसले बंगलादेशमा पनि एकको मृत्यु

600
शेयर

पढ्ने समय: < 1 मिनेट/-

कोरोनाभाइरसको संक्रमणबाट बंगलादेशमा पनि एक जनाको मृत्यु भएको छ।

बुधबार इन्स्टिच्यूट अफ इपिडिमियोलोजी, डिजिज कन्ट्रोल एण्ड रिसर्चले एक जनाको मृत्यु भएको बताएको हो।

इन्स्टिच्यूटले थप चार जनामा पनि कोरोनाको संक्रमण देखिएको बताएको छ। साथै चार जनामा कोरोना देखिएसँगै कुल १४ जना पुगेको बताइएको छ।

1 प्रतिकृया

तपाईंको प्रतिकृया दिनुहोस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

प्रमुख समाचार

स्थायी कमिटीमा ओली र प्रचण्डले भने हामि मिलेर जान्छौं

सत्तारूढ नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले एकै स्वरमा आफूहरूले पार्टीलाई...

एकै दिन ४४८ जना थपिए कोरोना संक्रमित, संक्रमितको संख्या ५ हजार...

काठमाडौं । शुक्रबार थप ४ सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या...

दुई सिफ्टमा सरकारी तथा निजी कार्यालयहरु सञ्चालन हुन निर्देशन

काठमाडौं । सरकारले सरकारी तथा निजी कार्यालय र बै‌ङ्क तथा वित्तीय संस्थाका  कार्यालय दुई सिफ्टमा सञ्चालन गर्ने भएको छ ।

यो पनि पढ्नुहोस