एसइई परीक्षा स्थगित

600
शेयर

पढ्ने समय: < 1 मिनेट/-

काठमाडौं: भोलिबाट शुरु हुने तालिका रहेको  माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित भएको छ। कोरोना रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टीको सचिवालय बैठकमा परीक्षा रद्द भएको निर्णयबारे जानकारी गराएका हुन्।

बालुवाटारमा सम्पन्न सचिवालय बैठकमा पोखरेलले समितिका काम कारवाहीबारे उल्लेख गर्दै एसइई परीक्षा स्थगित गर्ने निर्णय भएको जानकारी गराएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

एसइई परीक्षा चैत ६ गतेदेखि तोकिएको थियो। परीक्षाको अर्को भने तोकिएको छैन।

तपाईंको प्रतिकृया दिनुहोस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

प्रमुख समाचार

स्थायी कमिटीमा ओली र प्रचण्डले भने हामि मिलेर जान्छौं

सत्तारूढ नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले एकै स्वरमा आफूहरूले पार्टीलाई...

एकै दिन ४४८ जना थपिए कोरोना संक्रमित, संक्रमितको संख्या ५ हजार...

काठमाडौं । शुक्रबार थप ४ सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या...

दुई सिफ्टमा सरकारी तथा निजी कार्यालयहरु सञ्चालन हुन निर्देशन

यो पनि पढ्नुहोस