युभेन्ट्सका खेलाडी रुगानीलाई कोरोना संक्रमण

600
शेयर

पढ्ने समय: < 1 मिनेट/-

इटाली। इटालियन राष्ट्रिय फुटबल टोलीका खेलाडी ड्यानियल रुगानी कोभिड-१९ कोरोना भाइरसबाट संक्रमित भएका छन् । २५ वर्षीय रुगानीको कोरोना भाइरस परीक्षणको नतिजा पोजेटिभ आएको समाचारमा जनाइएको छ। रिपोर्ट पोजिटिभ आएपनि हालसम्म उनमा कोभिड-१९ को कुनै लक्षण नदेखिएको रुगानीले बताएका छन् ।

उनले ट्विटरमार्फत आफू ठीक अवस्थामा रहेको र आफ्नो खबरले चिन्तित नहुन शुभचिन्तकहरुलाई आग्रह गरेका छन् । ‘मेरो समाचार पढ्नुभयो होला चिन्ता लिने सबैलाई आश्वस्त पार्न चहान्छु म ठीक छु’ रुगानीले ट्विटरमा लेखेका छन् । उनले भाइरस जो कोहीलाई नछोड्ने भएकाले सरकारको नियम पालना गर्न सबैलाई सुझाव दिएका छन्।

रुगानी इटालियन क्लब युभेन्ट्सका खेलाडी हुन् । पछिल्लो पटक यही मार्च ८ मा इन्टरमिलानविरुद्धको खेलमा रुगानी परिवर्तित खेलाडीको रुपमा टोलीबाट खेलेका थिए।

तपाईंको प्रतिकृया दिनुहोस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

प्रमुख समाचार

स्थायी कमिटीमा ओली र प्रचण्डले भने हामि मिलेर जान्छौं

सत्तारूढ नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले एकै स्वरमा आफूहरूले पार्टीलाई...

एकै दिन ४४८ जना थपिए कोरोना संक्रमित, संक्रमितको संख्या ५ हजार...

काठमाडौं । शुक्रबार थप ४ सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या...

दुई सिफ्टमा सरकारी तथा निजी कार्यालयहरु सञ्चालन हुन निर्देशन

काठमाडौं । सरकारले सरकारी तथा निजी कार्यालय र बै‌ङ्क तथा वित्तीय संस्थाका  कार्यालय दुई सिफ्टमा सञ्चालन गर्ने भएको छ ।
यो पनि पढ्नुहोस  काेराेनाबाट विश्वभर ज्यान गुमाउनेकाे संख्या १ लाख १९ हजार नाघ्याे, १९ लाख २४ हजार संक्रमित

यो पनि पढ्नुहोस